Author: नेपाल साइनो

नेपालको प्रथम महिला प्रधानमन्त्रीमा सुशीला कार्की

नेपालको प्रथम महिला प्रधानमन्त्रीमा सुशीला कार्की

Breking News 1, देश, राजनिति, समाचार
२७ भदौ, काठमाडौं । नेपालकै इतिहासमा महिलाले पहिलो प्रधानमन्त्री बन्ने अवसर आएको छ । यसअघि पहिलो महिला प्रधान न्यायाधीशको कीर्तिमान बनाइसकेकी सुशीला कार्की आज बनेको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । गत २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएसँगै प्रतिनिधिसभा के हुने भन्नेमा अन्यौल सिर्जना भएको थियो । केही कानुनविद् र राजनीतिक दलका नेताहरूले संविधानसम्मत् तरिकाले यही संसदबाटै समस्याको समाधान खोज्नुपर्ने बताउँदै आएका थिए । आन्दोलनको नेतृत्व गरेको जेन–जी समूहले भने संसद भङ्ग गरी ताजा जनादेशमा जाने माग गरेको थियो । अन्ततः तीन दिन लामो बहस, छलफल र तनावपछि नागरिक सरकार बनाउने र संसद भङ्ग गर्ने सहमती जुटेको हो ।  ...
जेन–जी आन्दोलनमा ५१ जनाको मृत्यु

जेन–जी आन्दोलनमा ५१ जनाको मृत्यु

देश, नेपाल साइनो विशेष, राजनिति, समाचार
२७ भदौ, काठमाडौं । जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । यसमा ३ जना प्रहरी र १ जना भारतीय नागरिक पनि परेका छन् । प्रहरी प्रवक्ता एवं प्रहरी महानिरीक्षक विनोद घिमिरेका अनुसार शुक्रबार बिहानसम्म मृत्यु हुने प्रदर्शनकारीको संख्या यति पुगेको हो । देशमा भ्रष्टाचार व्याप्त रहेको भन्दै त्यसको विरोधमा जेन–जी समूहले काठमाडौं लगायत देशैभरका ठूला सहरहरूमा प्रदर्शन गरेको थियो । सोही प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा धेरै युवाको ज्यान गएको हो । ज्यान गएकाहरूमध्ये केहीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । अझै पनि देशका विभिन्न अस्पतालमा ३३ अस्पतालमा गरी करिब ३०० जना घाइते प्रदर्शनकारीको उपचार भइरहेको छ भने पन्ध्रसय जना जति उपचारपछि डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
नेपालीलाई अमेरिका, डफीलाई नेपाल मोह

नेपालीलाई अमेरिका, डफीलाई नेपाल मोह

अनुसन्धान, अभिलेख, कला, किताब, चिन्तन, देश, नेपाल साइनो विशेष, परदेश, परम्परा, परिचय, भेटघाट, मनोरञ्जन, राजनिति, विचार, विविध, व्यक्ति, शोधपत्र, संगित, समाचार, समाज, साभार, साहित्य
नेपालको प्रकृति, संस्कृति, सरलता र सद्भावले आम नेपालीहरुको सपनाको गन्तव्य देश बनिरहेको आफ्नै जन्मभूमि अमेरिका फर्किन माल्कम म्याक डफीको मन कठिन मान्छ । नेपाल बसाइँमा उनी आफैंलाई थाहा छैन, नेपालको कुन कुरा नराम्रो छ ? कुन विषय मन पर्दैन ? यो विषयमा सोच्न कहिलेकाहीं उनी एक्लै एकान्तमा समेत घोत्लिरहन्छन्, तर पनि चित्त बुझ्दो जवाफ भेटाउँदैनन् । कारण उनलाई नेपालका नागरिक र उनीहरुको सरलता, प्राकृतिक सुन्दरता, संस्कृति सबैले मोहनी लगाएको छ । नेपाललाई छोडेर आफ्नै देश जान पनि भारी लाग्छ । नेपाल विश्वमा प्राकृतिक सुन्दरताले भरिपूर्ण, आम नेपालीको सरल स्वभाव, जस्तोसुकै परिस्थितिमा समेत हाँस्न र रमाउन सक्ने क्षमता लगायतबाट उनी अत्यन्त प्रभावित छन् । र त आम नेपालीहरुको सपनाको गन्तव्य देश बनिरहेको आफ्नै जन्मभूमि अमेरिकामा जान उनको मन कठिन मान्छ । उनी अर्थात् अमेरिकन नागरिक माल्कम म्याक डफी । न...
बादलमुनी बागलुङः चिरपानीको मात्र होइन्च, ‘नेपालको कथा होइच’

बादलमुनी बागलुङः चिरपानीको मात्र होइन्च, ‘नेपालको कथा होइच’

अनुसन्धान, अभिलेख, कला, किताब, चिन्तन, देश, नेपाल साइनो विशेष, परदेश, परम्परा, परिचय, भेटघाट, मनोरञ्जन, राजनिति, विचार, विविध, व्यक्ति, शोधपत्र, संगित, समाचार, समाज, साभार, साहित्य
यो चिरपानी, बासघरेको गोपाल, ताराखसेको एक चम्किलो तारा भिम न्यौपाने मात्रको कथा होइन्च ।यो पुस्तक भीमको आमाको कथा । धेरै आमाहरुको कथा । नेपाली आमाको कथा होइच्च । बागलुङको नक्सा नेपालको नक्सा जस्तो हुनु सन्जोग मात्रै नभए झैँ यो बादलमुनी बागलुङ नेपालको कथा होइच । भीम न्यौपाने, जन्म बागलुङ बिहुँ चिरपानी । एक कलाकार, चलचित्र निर्माता, व्यवसायी । अब यसमा उनको अर्को एक परिचय थपिएको छ लेखक । बिधिवत रुपमा लेखक भएकोमा सर्वप्रथमः अगणित बधाई र शुभकामना । आज म चितवन, भरतपुर, गौरीगन्जका देवीलाल बाको भान्जा, एउटै स्कुल, डेरी, जंगल, सँगै अर्मपर्म गर्ने दिदी मात्र भएर हैन, एक ‘लेखक’ बाट प्राप्त सुन्दर उपहार ‘बादल मुनि बागलुङ’ का बारेमा मलाई लागेका कुराहरु स्वतन्त्र रुपमा केही समिक्षात्मक हिसाबले राख्ने प्रयास गरेको छु । · यहाँहरुलाई मेरो परिचय अवगत नै छ । एक शब्दमा भन्नु पर्दा म ‘डिसरप्टर’ । लेख...
उमर पाटेकः जसले बम छोडेर कफी बनाउन लागे

उमर पाटेकः जसले बम छोडेर कफी बनाउन लागे

अनुसन्धान, अभिलेख, कला, किताब, चिन्तन, देश, नेपाल साइनो विशेष, परदेश, परम्परा, परिचय, भेटघाट, मनोरञ्जन, राजनिति, विचार, विविध, व्यक्ति, शोधपत्र, संगित, समाचार, समाज, साभार, साहित्य
‘मलाई माफ गर्नुस्, तर मेरो क्षमायाचना तपाईंले भोगेको पीडासँग तुलनायोग्य छैन । यदी मेरो व्यवसाय सफल भयो भने डेभिड र म तपाईं र अन्य पीडितहरूलाई पनि हामीसँग काम गर्न निम्तो दिनेछौं ।’ इन्डोनेसियाको इतिहासमा सबैभन्दा भयानक आतंकवादी हमलाका दोषी उमर पाटेक यतिबेला ‘आफू फेरिइसकेको’ बताउँछन् । सन् २००२ मा १८२ जनाको ज्यान जाने गरी भएको बाली विस्फोटका दोषी उनले मंगलबार इन्डोनेसियाको सुराबाया शहरमा आफ्नै क्याफे खोलेका छन् । पहिले अल कायदासँग सम्बन्ध भएको आतंकी समूह जेमाह इस्लामियाका लागि बम बनाउने जिम्मेवारीमा निभाएका पाटेक भन्छन्, ‘यी दिनहरूमा म विनाशकारी विष्फोटक पदार्थ बनाउने होइन, शान्ति बनाउने कुरामा बढी रुची राख्छु ।’ उनले हेडन एस्टेट क्याफे उद्घाटनमा जम्मा भएको भिडलाई सम्बोधन गर्दै आफू फेरिएको बताउँदा हलमा गडगडाहट ताली गुञ्जियो । ‘अब म फेरिएको छु,’ उनले भिडलाई सम्बोधन गरे । रामु नामक...
हराउँदै गोठ बस्ने परम्परा, रमाउँदै मनप्रसाद

हराउँदै गोठ बस्ने परम्परा, रमाउँदै मनप्रसाद

Breking News 2, अनुसन्धान, अभिलेख, कला, किताब, चिन्तन, देश, नेपाल साइनो विशेष, परदेश, परम्परा, परिचय, भेटघाट, मनोरञ्जन, राजनिति, विचार, विविध, व्यक्ति, शोधपत्र, संगित, समाचार, समाज, साभार, साहित्य
घिउ र छुर्पी बेचेको आम्दानीले नै घरखर्च र छोराछोरीको पढाइ खर्च चल्दै आएको छ ।” मनप्रसाद र उनका छिमेकी हरेक वर्ष जेठ महिना लागेपछि गोठ लिएर लेक उक्लने गर्छन् । जिल्लाको धवलागिरि गाउँपालिका–३, मुनाका मनप्रसाद पुनमगर उमेरले सात दशक नाघिसकेका छन् । भैँसी गोठ लिएर बाल्यकालदेखि जलजला, रुघाचौर, धनजमाने, पाटल, बुकीपाटन लगायत वनजङ्गल चहार्नुभएका मनप्रसादको जोश, जाँगर र सक्रियता कुनै युवाको भन्दा कम छैन । सानै उमेरदेखि बुवासँगै गोठ हिँड्न थालेका मनप्रसादलाई गोठमै बस्न आनन्द आउँछ । केही दिनअघि मात्र धवलागिरि गाउँपालिका–२ मा पर्ने माथिल्लो जलजलास्थित गोठमा पुग्दा भर्खरै भैँसीको दुध दुहेर सक्नुभएका मनप्रसादले भने, “बुवासँगै बाल्यावस्था र युवावस्था गोठमै गुजारेर यहाँसम्म आइपुगेँ ।” जेठ महिना लागेपछि गोठ लिएर लेक मनप्रसादका गोठमा अहिले नौ वटा भैँसीसहित पाडापाडी छन् । तीन वटा दुहुनो भैँसीको ...
अनौठो प्रचलनः नदीमा हाम फाल्दै गरिन्छ ‘नांखा पूजा’

अनौठो प्रचलनः नदीमा हाम फाल्दै गरिन्छ ‘नांखा पूजा’

Breking News 1, अनुसन्धान, अभिलेख, कला, किताब, चिन्तन, देश, नेपाल साइनो विशेष, परदेश, परम्परा, परिचय, भेटघाट, मनोरञ्जन, राजनिति, विचार, विविध, व्यक्ति, शोधपत्र, संगित, समाचार, समाज, साभार, साहित्य
पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताए । पुलबाट हाम फाल्दा अहिले सम्म त्यस्तो कुनै अप्रिय घटना भएको छैन । अर्ध नग्न शरीर, कालो मोसोले अनुहार र छाती छोपिएको, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर दौडिदैछन् केही युवा । पछि–पछि ढ्याङ्ग्रो ठटाउँदै आइरहेछन् थुप्रै झाँक्री । माथिदेखि दौडिदै आएका झाँक्री र एक हुल युवाको दृश्य निकै रोचक छ । जसलाई हेर्नका लागि निसेलढोरमा सयौं मानिस जम्मा भइरहेका छन् । परम्परागत नांखा पूजाले मेलाकै रुपमा लिँदै यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा छ । हरेक दुई-दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रुपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । गाउँ पूजा अन्य पूजा भन्दा अलि पृथकनै...
VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
ELANG212
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
samsonbet86
elang212
pakong86